Citizenship नेपालको संविधानले गरेको नागरिकता सम्बन्घी व्यबस्था

भाग२ नागरिकता

 १०.         नागरिकताबाट वञ्चित नगरिने () कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित गरिने छैन


() नेपालमा प्रादेशिक पहिचान सहितको एकल संघीय नागरिकताको व्यवस्था गरिएको


If You Want's to Watch Video Please Watch this video
If You Wants to Listen Audio Listen from here 
https://soundcloud.com/user-553174786/nagarikta-constitution-of-nepal-part-2
११.         नेपालको नागरिक ठहर्नेः() यो संविधान्रारम्भप हुँदाका बखत नेपालको नागरिकता प्राप्त गरेका यस भाग बमोजिम नागरिकता प्राप्त गर्न योग्य व्यक्तिहरू नेपालको नागरिक हुनेछन्।

() यो संविधान प्रारम्भ हुँदाका बखत नेपालमा स्थायी बसोवा भएको देहायको व्यक्ति वंशजको आधारमा नेपालको नागरिकठहर्नेछ

()         यो संविधान प्रारम्भ हुनुभन्दा अघि वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गरेको व्यक्ति,

()        कुनै व्यक्तिको जन्म हुँदाका बखत निजको बाबु वा आम नेपालको नागरिक रहेछ भने त्यस्तो व्यक्ति

() यो संविधान प्रारम्भ हुनुभन्दा अघि जन्मको आधारमा नेपालक

नागरिकता प्राप्त गरेकोगरिककोना सन्तानले बाबु आमा दुवै नेपालका नागरिक रहेछन् भने निज बालिग भएपछि वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्नेछ

() नेपालभित्र फेला परेको पितृत्व मातृत्वको ठेगान नभए प्रत्येक नाबालक निजको बाबु वा आमा फेला नपरेसम्म वंशजको आधार नेपालकोागरिकन ठहर्नेछ

() नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको बाबुको पहिचान हुन नसकेको व्यक्तिलाई वंश आधारमा नेपालको नागरिकता प्रदान गरिनेछ

तर बाबु विदेशी नागरिक भएको ठहरेमा त्यस्तो व्यक्तिको नागरिकता संघीय कानून बमोजिमंगीकृतअ नागरिकतामा परिणतहुनेछ

() नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलाले चाहेमा संघीय कानून बमोजिम नेपालको अंगीकृत नागरिकता सक्नेछ




() यस धारामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि विदेश नागरिकसँग विवाह गरेकी नेपाली महिला नागरिकबाट जन्मिएको व्यक्तिको हकमा निज नेपालमा नै स्थायी बसोबास गरेको निजले विदेशी मुलु नागरिकता प्राप्त गरेको रहेनछ भने निजले संघीय कानून बमोजिम नेप अंगीकृत नागरिकता प्राप्त गर्न सक्नेछ

तर नागरिकता प्राप्त गर्दाका बखत निजका आमा बाबु दुवै नेपाली नागरिक रहेछन्भने नेपालमा जन्मेको त्यस्तो व्यक्तिले वंशजको आधार नेपालको नागरिकता प्राप्त गर्न सक्नेछ


() यस धारामा लेखिएदेखि बाहेक नेपाल सरकारले संघीय कानू
                बमोजिम नेपालको अंगीकृत नागरिकता प्रदान गर्न सक्नेछ
                () नेपाल सरकारले संघीय कानून बमोजिम नेपालर्को सम्माना
                नागरिकता प्रदान गर्न सक्नेछ
                (१०) नेपालभित्र गाभिने गरी कुनै क्षेत्र प्राप्त भएमा त्यस्तो क्षेत्रभित्र
                बसोबास भएको व्यक्ति संघीय कानूनको अधीनमा रही नेपालको नागरिक
                हुनेछ
१२.         वंशीय आधार तथा लैंगिक पहिचान सहितको नागरिकताःयो संविधान
                                                                               
                बमोजिम वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्ने व्यक्तिले निजको
                आमा वा बाबुको नामबाट लैंगिक पहिचान सहितको नेपालको नागरिकताक
                प्रमाणपत्र पाउन सक्नेछ
१३.         नागरिकताको प्राप्ति, पुनःप्राप्ति समाप्तिःनागरिकताको प्राप्ति, पुनःप्राप्ति
                                                               
                समाप्ति सम्बन्धी अन्य व्यवस्था संघीय कानून बमोजिमछहुने।
१४.         गैरआवासीय  नेपाली  नागरिकता  प्रदान  गर्न  सकिने    विदेशी  मुलुकको
                                               
                नागरिकता प्राप्त गरेको दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठनको सदस्
                राष्ट्र  बाहेकका  देशमा  बसोबास  गरेको  साबिकमा  वंशजको  वा  जन्म
                आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालकोनागरिक
                रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिलाई संघीय
                बमोजिम आर्थिक, सामाजिक सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गर
                नेपालको गैरआवासीय नागरिकता प्रदान गर्न सकिनेछ
१५.         नेपालको नागरिकता सम्बन्धी अन्य व्यवस्थाः नेपालको प्रत्येक नागरिकको
                               
                परिचय खुल्ने गरी अभिलेख राख्ने तथा नेपालको नागरिकता सम्बन्धी अन्य
                व्यवस्था संघीय कानून बमोजिम हुनेछ

Comments