कुनैपनि सम्झौता वैध करार हुनका लागि उप्त सम्झौमा निम्न तत्वहरु हुन आवस्यक छ ।
कानुनी सम्बन्ध भन्नाले पक्षहरुका बिचमा अधिकार र दाइत्व सृजना हुनुलाई बुझिन्छ । यदि एक पक्षले आफनो करारिय दाईत्व पुरा नगरेमा अर्को पक्षलाईृ अदालतमा गइि पहिलो पक्ष विरुद्ध उजुर गर्ने अधिकार हुन्छ ।ं
कानुन द्धारा निशेधीत गरिएको कार्यका लागि भय सो करार सुरुदेखीनै शुन्य हुन्छ । जस्तैः जुवा बाजिका करारहरु, प्रचलित ऐन विपरीत हुनेगरिएका करारहरु
१) दुइ पक्ष (Two Parties)
करार हुनका लागि दुई पक्षहरु हुन जरुरी छ । एक पक्षले कुनै काम गर्न वा नगर्न भनि जुन अर्थ र भाबले प्रस्ताव राखेको हो अको पक्षले पनि साहि भाव र मनासयले विना शर्त स्विकार गर्र्नु पर्दछ । यसप्रकार दुई पक्ष बिच भयको सम्झौता बैध करार बन्दछ, जसलाई कानुन द्धारा लागु गराउन सकीन्छ ।२) सक्षम पक्ष (Competent Parties)
करारमा सम्लग्न दुबै पक्षहरु सक्षम हुन जरुरी छ । यदि करारमा संलग्न कुनै एक पक्ष असक्षमा रहेमा त्यस्तो करारलाई शुन्य करार भनिन्छ । नेपालको करार ऐन २०५६ को दफा ३ माकस्ता व्यक्ती करार गर्न योग्य हुन्छन भन्ने व्यवस्था गरिएकोछ । नाबालक, मगज बिग्रेको, दिवालिया आदि अयोग्य पक्षहरु हुन।३) काननी सम्बन्ध (Legal Relation)
सम्झौता गर्ने पक्षहरुले कानुनी सम्बन्ध स्थापना गर्ने मनसायका साथ सम्झौता गरेको हुनुपर्दछ । अन्यथा त्यस्ता सम्झौता बैध करार बन्न सक्दैनन ।कानुनी सम्बन्ध भन्नाले पक्षहरुका बिचमा अधिकार र दाइत्व सृजना हुनुलाई बुझिन्छ । यदि एक पक्षले आफनो करारिय दाईत्व पुरा नगरेमा अर्को पक्षलाईृ अदालतमा गइि पहिलो पक्ष विरुद्ध उजुर गर्ने अधिकार हुन्छ ।ं
Comments
Post a Comment