व्यक्तिको पद, सम्पति तथा अधिकार जस्ता मुदाहरु संग सम्बन्धित हुन्छ। फौजदारी कार्यविधि समाजको अमन चैन, शान्ति सुरक्ष्या जस्ता मुदाहरु संग सम्बन्धित हुन्छ। एस प्रकार देवानी कार्यविधि र फौजदारी कार्यविधि बीच मुद्दाको प्रकृतिमा भिन्नता भएझै विभिन्न आधार हरुमा भिन्नता छुट्याउन सकिन्छ जुन एस भिडियोमा बिस्तृत रुपमा व्याख्या गरिएको छ।
अधिक जानकारीको लागि यो भिडियो हर्नुहोस
Comments
Post a Comment