दुइ पक्ष्य हरु बीच हुने त्यस्तो सम्झौता जुन कानून द्वारा पर्बर्तानिय हुन्छ त्यस्तो सम्झौतालाई नै करार भनिन्छ।
करारको परिभाषित गर्दा करारका समग्र आवस्यक तत्व हरु तथा नेपाल को करार ऐन ले देएको परिभासा लाइ ख्यालमा राखेर परिभाषित गर्दा परिभासा अझ बढी सान्दर्भिक हुन्छ। जस्तै तलको परिभासा हेर्न सक्नुहुन्छ
बिस्तृत रुपमा परिभाषित गर्नेहो भने निश्चित कानूनी उदेस्य र प्रतिफलका लागि दुइ वा दुइ भन्दा बढी सबल पक्ष्यहरुका बीच स्वोतन्त्र सहमति द्वारा मानिसले गर्न सक्ने काम गर्न वा न गर्न गरियको सम्झौता जुन कानुन द्वारा पर्बर्तानिय हुन्छ लाइ करार भैनिछ।
एस प्रकार कसरि र कुन ढंग बाट परीक्षा मा करारलाई क्रमस कसरि परिभाषित गर्ने जान्नको लागि यो भिडियो हेर्नुहोस।
साथै यो पनि हेर्नुहोस

Important topic
Void Agreement, Void Contract & Voidable Contract
Comments
Post a Comment