Procedural Law in Nepali

कानुन
कानुन भन्नाले कार्यहरुलाई निर्देसित गर्ने नियम वा आदेस जसलाई प्रभुसत्ता सम्पन्न व्यक्ति वा राज्य द्वारा बनाइ लागु गरिन्छ।

कानुन दुइ प्रकारको हुन्छ
१- सारवान कानुन २ - कार्यविधि कानुन

सारवान कानुनले जनताको हकर अधिकारको व्यवस्था गर्दछ।

कार्यविधि कानुन
सारवन कानुनले व्यवस्था गरेको हक अधिकार को हनन्  भएको खण्डमा, गुमेको खण्डमा त्यस्तो गुमेको, हनन भएको अधिकार कसरि प्राप्त गर्न सकिन्छ भन्ने व्यवस्था कार्यविधि कानुनले गर्दछ।

Comments