फौजदारी अपराधमा गम्भीर
प्रकृतिका कसुरहरु पर्दछन, जस्तै व्यक्तिको जिउ ज्यान , सम्पति
संग सम्बन्धित रहन्छ। यो व्यक्ति बिरुद्दको अपराध नभई समाज बिरुद्दको अपराध हो।
फौजदारी अपराध न केवल समाज बल्कि राष्ट्र र समग्र बिश्वो समुदाय लाइनै प्रभावित
पर्ने गर्दछ। फौजदारी अपराधमा फौजदारी अपराधको कर्येबिधि राज्य मा नै निहित
रहन्छ जसमा बादी पक्षले
प्रतिबदिलाई दण्डित गर्न दाबी गर्दछ। फौजदारी मुद्दाहरु व्यक्तिमा निर्भर नभई
राज्येको नियन्त्रणमा हुने हुदा मुद्दा चलाउने, मुद्दा
फिर्ता लिने, सजाए माफी दिने कार्य समेत राज्य द्वारा नै
गरिन्छ साथ साथै अपराध गरे बापतको जरिवाना रज्येकोषमा जम्मा हुन्छ।
Comments
Post a Comment