What are the elements of the crime?
A) Actus reus
B) Mens rea
C) Both
Nepal Kanun Quiz on Nepal Kanun Channel Community Tab |
A right Answer is an option (C) Both
फौजदारी कानुनको सर्बमान्य सिद्दान्त अनुसार कुनैपनि कर्येलाई अपराधीकरण गर्नु पूर्व उप्त कार्यमा दुइ वोटा तत्वो हरुलाई हेर्ने गरिन्छ।
जसमा बिशेष गरि Actus reus अर्थात् अपराधिक कार्य र Mens rea अर्थात् अपराधिक मनसाय लाइ ध्यान दिने गरिन्छ। अर्को तर्फ दुस्कृति मा Motive लाइ बिसेस ध्यान दिइन्छ। जसलाई हाल Intensation भन्ने सब्दको प्रयोग गर्ने गरेको पाइन्छ।
1. Actus reus (अपराधिक कार्य)
यो ल्याटिन भाषाबाट आएको हो। फौजदारी कानुनको सर्ब मान्य सिद्दान्त बमिजिम आपराधिक कार्य बिना अपराध हुन् सक्दैन, ( no actus reus, no crime ) तसर्थ अपराध हुनका लागि अपराधिक कार्य हुन जरुरि छ तसर्थ यो अपराधको आवस्यक तत्वो मध्य एक तत्वो हो।
2. Mens rea (अपराधिक मनसाय)
Mens rea दुइवटा ल्याटिन सब्दहरु Mens र Rea मिलेर बनेको हो। जसमध्ये Mens को अर्थ मानसिक अवस्था (State of Mind) हुन्छ भने Rea को अर्थ प्रतिबन्ध (Prohibition) भन्ने हुन्छ। Mens rea लाइ नेपालीमा खराब मनसाय भन्ने हुन्छ।
एस प्रकार केहि अवस्था बाकेक, अपराध हुन दुवै तत्वोको आवस्येकता पर्दछ

Comments
Post a Comment