Principle of double jeopardy in nepali


Principle of double jeopardy सम्बन्धि प्रस्न LLB 2nd Year Criminal Law, TU २०६७ र २०६४ मा सोधिएको थियो
यो फौजदारी कानुनको एक सिद्दान्त हो। जस अनुसार 'कुनै पनि व्यक्तिलाई एक कसुरमा एक पटक भन्दा बढी मुद्दा चलाइने र सजाए गरिने छैन।' भन्ने मान्येता राख्दछ।
बारम्बार येउटै मुद्दामा अल्झाई कसैलाई पनि दुख ब्यहोर्न नपरोस भन्ने सिद्दान्तका आधारमा नेपालको संविधानले दोहोरो खतराको सिद्दान्त लाइ मौलिक हकको रुपमा समेत व्यवस्था गरेको छ। 

नेपालको संबिधान २०७२ मा न्याय सम्बन्धि हकको रुपमा एस्तो व्यवस्था गरिएको छ। जसमा उल्लेख गरिएको छ कि "कुनै पनि व्यक्ति विरुद्ध अदालतमा एकै कसूरमा एक पटकभन्दा

बढी मुद्दा चलाइने र सजाय दिइने छैन ।"

त्यस्तै Res judicata प्रांन्यायको सिद्दान्त लाइ पनि कानुनी अधिकारको रुपमा व्यवस्था गरेको छ 

Comments