परिवार भन्नाले बिबाह र रगतको नाता बाट सिर्जना भएको मानिसको समूह जसका सदस्य प्रायजसो आमा, बुबा, संगोलका छोरा, बुहारी, छोरी, छोरातर्फका नाती, नातिनी, छुट्टियर बसेका छोरा, बुहारी, छोरी, छोरातर्फका नाती, नातिनी लाइ लिनेगरिन्छ।
नेपालमा छुट्टै पारिवारिक ऐन नभएतापनि विभिन्न ऐन, नियममा परिवार सब्द लाइ आफ्नै ढंग बाट परिभाषितत गएका छन् ।
Click Here to Subscribe Our Channel
कानुनको मूल मर्म नै मानिसको व्याबहारलाइ नियमित गर्नु हो जसका नीति तथा सिद्दान्तलाइ प्रभुसत्ता संम्पन्न व्यक्ति वा राज्य द्वारा बनाइ लागु गरिन्छ। एस ढंग बाट पारिवारिक कानुनलाई परिभसित गर्नेहो भने,
समग्र पारिवारिक समस्यालाई न्याइक सम्बोधन गर्न तथा मानिसको पारिवारिक ब्यबहर्लाई निर्धारण गर्न बनाइएका ऐन, नियम, नीति, तथा सिद्दन्तलाई नै पारिवारिक कानुन भनिन्छ।
Comments
Post a Comment